महानगरपालिकाको कार्यालयमा फुटपाथ व्यापारीको प्रदर्शन (फोटो फिचर)

काठमाडौं ।  फुटपाथ व्यापारी विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका छन् । काठमाडौं महानगरपालिकाले फुटपाथमा व्यापार गर्न रोकेपछि उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । 

स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समितिको ब्यानरमा फुटपाथ व्यापारी महानगरको कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका हुन् ।  

सडक किनारमा स्वरोजगार गरिरहेका सम्पूर्ण श्रमिकहरुको राज्यले अभिलेखिकरण गरि परिचयपत्र उपलब्ध गराउनुपर्ने, सम्पूर्ण सडक स्वरोजगार श्रमिकहरुलाई मापदण्ड बनाई समुचित व्यवस्थापन राज्यले गनुपर्छ, बिना विकल्प विस्थापित गर्न पाइँदैन र  राज्य प्रशासनका तर्फबाट भइरहेका अमानवीय गतिविधिहरु बन्द गरि स्वरोजगार श्रमिक र राज्यका बीचमा भएका सम्झौताहरु  कार्यान्वयन गर्नुपर्ने उनीहरुको माग छ । 

300166802_807804513688043_4862291037220554259_n.jpg.jpg

299871949_600065698338282_6334671818154463112_n.jpg.jpg

300022129_783165102888156_752032316594119649_n.jpg.jpg

297614903_478779974065568_3579579664983365194_n.jpg.jpg

299786905_805442763811406_3456896771351765137_n.jpg.jpg

 

 

299878383_776563186951444_7831717742158676859_n.jpg.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.