एमाले नेता टोपबहादुर रायमाझी प्रतिनिधिसभा सदस्यबाट निलम्बित

काठमाडौँ - नेकपा एमालेका नेता टोपबहादुर रायमाझी प्रतिनिधिसभा सदस्यबाट निलम्बित भएका छन् । सभामुख देवराज घिमिरेले सोमबारको प्रतिनिधिसभा बैठकमा रायमाझी सांसद पदबाट निलम्बित भएको जानकारी गराएका हुन् । भ...


© 2021 Quicknepal.com  |  All Rights Reserved.