ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु

मकवानपुर - मकवानपुरको मनहरी गाउँपालिका ६ रामडाडाँमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । चितवनबाट मनहरीतर्फ जाँदै गरेको ना ५ ख ३५५७ नम्बरको ट्रकले विपरीत दिशाबाट आएको ग १५ प ३९६९ नम्बरको स्कु...


© 2021 Quicknepal.com  |  All Rights Reserved.