दहचोकमा जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

काठमाडौं ।  चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २६ वर्षीय नारायण सुवेदी लगायत छन्...


© 2021 Quicknepal.com  |  All Rights Reserved.