मनाङमा भिरबाट खसेर विदेशी नागरिकको मृत्यु

लमजुङ। मनाङमा भिरबाट खसेर अमेरिकन नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिका घर भएका राहदानी नं. ६८१७४२५ का ६९ बर्षिय पुरुष चाल्स केथ डेभिज रहेका छन् ।    उनी बुधबार श्रीमती वेथ एन फोड...


© 2021 Quicknepal.com  |  All Rights Reserved.