बागलुङमा लत्रिएको बिजुलीको तारबाट करेन्ट लाग्दा  एक जनाको मृत्यु

काठमाडौं । बागलुङको निसीखोला दोस्रो लघु जलविद्युत आयोजनाको लत्रिएको तारबाट करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निसीखोला गाउँपालिका–३ ढुवाखोर काउलेका ६२ वर्षीय भोजविर नेपाली छन्...


© 2021 Quicknepal.com  |  All Rights Reserved.