माओवादी महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।

निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले सार्वजनिक गरेको सूचनामा उम्मेदवारको मनोनयनपत्र दर्ता सूची प्रकाशन गर्ने र भोलि मतदान गर्ने  उल्लेख छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.