राष्ट्रिय सभा निर्वाचनः  प्रदेश १ मा एमालेबाट बराल

विराटनगर ।  राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश १ मा एमालेबाट गुरु बराल, सुमित्रा भण्डारी, सोनाम ग्यालजेन शेर्पाले मनोनयन दर्ता गरेका छन् ।

उनीहरूले मंगलबार बिहान राष्ट्रिय सभा निर्वाचनका लागि मनोनयन दर्ता गरेका हुन् । 

आगामी १२ माघमा राष्ट्रिय सभाको निर्वाचन हुँदैछ ।  

© 2021 Quicknepal.com  |  All Rights Reserved.