धादिङमा जिप दुर्घटना

काठमाडौं ।  धादिङमा स्कोरपियो जिप दुर्घटना भएको छ ।

मंगलबार बिहान धादिङको थाक्रेस्थित आठ किलो भन्ने स्थानमा जिप दुर्घटना भएको थियो । 

तनहुँबाट काठमाडौं जाँदै गरेको नेपाली सेनाको नम्बर ३ बाहिनी अड्डाको फौजले फेला पारी घटनास्थलबाट चार जनाको उद्धार गरेको नेपाली सेनाले जनाएको छ । दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.