काठमाडौं । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको अभियोग लागेका शोभाकान्त ढकालसहित पाँचजनाविरुद्ध राजस्वी छलीको मुद्दा पनि दर्ता भएको छ ।
राजस्व अनुसन्धान विभागले एक अर्ब २० करोड, ४९ लाख १७ हजार ८२४ राजस्व छली गरेको आरोपमा उनीहरुविरु उच्च अदालत पाटनमा मुद्दा दायर भएको हो ।
उनीहरुविरुद्ध १ अर्ब २० करोड ४९ लाख १७ हजार ८२४ रुपैयाँ बिगो र त्यति नै जरिवाना गरी २ अर्ब ४० करोड ९८ लाख ३५ हजार ६४८ रुपैयाँ असुल गर्न र तीन वर्ष जेल सजाय गर्न माग गरिएको छ ।
ढकाल हाल थुनामा छन् ।