काठमाडौँ।नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कुनै पनि हालतमा लागू गर्न नदिने बताएका छन् ।आज काठमाडौँको खुल्लामञ्मा आयोजित विरोध सभालाई संवोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पानीले भिज्दै संवोधन गरेका विप्वले आफूहरु तत्कालिन समयमा प्रतिवन्द रहेको समयमानै एमसीसीका बारेमा अध्ययण गरेकाले यस्लाई कुनै हालतमा पारित हुन नदिने स्पष्ट पारे ।
उनले संवोधनकाक्रम्मा भने, ‘‘यो सम्झौता नेपालको स्वाधीनता र सार्वभौमिकता हित विपरीत छ।”