अरुणभ्याली हाइड्रोको पौने १६ लाख सूचीकृत कित्ता सेयर

काठमाडौं  । अरुणभ्याली हाइड्रोपावरको १५ लाख ७२ हजार ३५९ कित्ता सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा सूचीकृत भएको छ । 

कम्पनीले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । 

उक्त बोनस वितरणपश्चात कारोबारका लागि बुधबार नेप्सेमा सूचीकृत गरेको हो । 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.