काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको दस्तावेजमा कमजोरी देखाउन चुनौती दिएका छन् ।
शुक्रबा जिल्ला अधिवेशन उद्घाटन गर्ने क्रममा उनले केही बुद्धिजीवीहरुले नेपालका बुद्धिजीवीले सबै पार्टीका दस्तावेजमा सैद्धान्तिक र नीतिमा आधारित नभएको भन्दै आलोचना भएको भन्दै सो बताएका हुन् ।
सो क्रममा उनले नेकपा एमालेका नीति राम्रा रहेको बताउँदै पार्टीका नेता तथा कार्यक्रर्तालाई आफ्ना नीति र दस्तावेज अध्ययन गरेर बहसमा उत्रिन निर्देशन दिए ।
्