हिउँमाथि बसेर परीक्षा (फोटोफिचर)


गोरखा | गोरखाको चुमनुब्री गाउँपालिका-४ गापस्थित नुब्री आधारभुत विद्यालयले गत साता लिएको प्रथम त्रैमासिक परीक्षाको दृश्य । परीक्षा मिति तय भइसकेको भन्दै विद्यालयले हिउँमाथि नै राखेर परीक्षा लिएको थियो । चिसोले कक्षाकोठाभित्र परीक्षा लिन नसकेपछि बाहिर हिउँमाथि बेन्च कुर्सी राखेर परीक्षा लिइएको थियो । 

5.jpg

4.jpg

6.jpg

3.jpg

2.jpg

1.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.