हिउँ खेल्न जाने होइन सोलुको गौरिटाप (हेर्नूस् तस्वीरमा)

काठमाडौं । सोलुखुम्बु दुधकुण्ड र नेचा-सल्यान गाउँपालिकाको सिमानामा रहेको गौरिटाप धार्मिक पर्यटकीयस्थलको रुपमा परिचित छ ।

शिव पार्वती र गणेशको बासस्थान रहेको सो स्थानमा पछिल्लो समय धर्मिकसँगै दृश्यावलोकन स्थलका रुपमा विकसित भएको छ ।

सगरमाथालागयत सोलुखुम्बुका सबै हिमाल र खोटाङको हलेसी, ओखलढुंगाका अधिकांश स्थल देखिने हुँदा मानिस दृश्यावलोकनका लागि गौरिटाप पुग्ने गर्छन् ।

तस्वीरमा हेर्नूस् गौरिटाप र त्यहाँबाट देखिने हिमाल          

 

7 plate.jpg

8 plate.jpg

9 plate.jpg

PATTATLE.jpg

 

6plate.jpg

8 plate.jpg

7 plate.jpg

6plate.jpg

PATTATLE.jpg

६६६.jpg

 

५५५५५.jpg

१.jpg

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.