प्रधानमन्त्री देउवा एक हप्ताका लागि गुप्तबास

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा एक हप्ताका लागि गुप्तबास बसेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कोरोना संक्रमण पुष्टि भएपछि देउवा देउवा एक हप्ता गुप्तबास बस्ने भएका हुन् । 

अध्यक्ष दाहालमा आजै कोरोना संक्रमण पुष्टि भएको छ । 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.