एमाले जिल्ला अधिवेशनः कुन जिल्लामा कसको नेतृत्व ? (सूची)

काठमाडौं । नेकपा (एमाले) का जिल्ला अधिवेशनहरूबाट विभिन्न जिल्लाको नेतृत्व चयन गर्ने क्रम जारी रहेको छ ।  आइतबार बिहान ७ बजेसम्म २० जिल्ला र २ विशेष जिल्ला कमिटीको परिणाम आएका छन् ।

यस्ता छन् नेतृत्व चयन भएका जिल्लाहरु 
१. झापा: दीपक कार्की 
२. पाल्पा: धनेन्द्रराज घिमिरे 
३. दाङ: हुकुमबहादुर बस्नेत 
४. डोल्पा: शेरबहादुर बुढा 
५. सल्यान: गोविन्द पुन 
६. बर्दिया: लालबहादुर श्रेष्ठ 
७. बॉके: किस्मतकुमार कक्षपति 
८. धादिङ: भूमि त्रिपाठी
९. अर्घाखाची: पीताम्बर भुसाल
१०. मोरङ: ऋषिकेश पोखरेल
११. काभ्रे: अशोक ब्याञ्जु
१२. भक्तपुर: बचन देउजा
१३. गुल्मी: बालसिंह काउछा
१४. खोटाङ: रामप्रसाद दंगाल
१५. सप्तरी: ताराकान्त चौधरी
१६. तनहुँ: श्रीप्रसाद श्रेष्ठ 
१७. धनकुटा: इन्द्रमणि पराजुली
१८. रसुवा: कर्णेल लामा 
१९. नवलपरासी (पश्चिम): दीपेन्द्र अधिकारी 
२०. कपिलवस्तुः डम्बर शर्मा 


विशेष जिल्ला कमिटी
१. मजदुर विशेष: जितेन्द्र श्रेष्ठ
२. पेशागत विशेष: उमेश ढकाल

© 2021 Quicknepal.com  |  All Rights Reserved.