बढ्यो कोरोना संक्रमितको संख्या, एकैदिन ११६७ जना संक्रमित

काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्ने क्रम  जारी छ । यही क्रममा आइतबार थप ११६७  जनामा कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ६३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.