शासन व्यवस्थाप्रति पूर्वराजा शाहद्वारा असन्तोष प्रकट (विज्ञप्तिसहित)

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले शासन व्यवस्थाप्रति असन्तोष प्रकट गरेका छन् ।

सोमबार पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा सन्देश जारी गर्दै घुमाउरो पारामा शासन व्यवस्थावप्रति असन्तोष प्रकट गरेका हुन् ।

सन्देशमा पूर्वराजाले राष्ट्रको कीर्ति र जनताको सुखबाहेक प्रजातन्त्रको कुनै लक्ष्य हुन नसक्ने बताएका छन् ।

उनले भनेका छन्, ‘जन इच्छा र प्रगतिसँग सरोकार नराख्ने प्रणालीका नाम जनतन्त्र, जनवाद, लोकतन्त्र, गणतन्त्र जनगणतन्त्र जेसुकै चयन गरिउन्, यसले राष्ट्रहित र जनसेवाको चरित्र धारण गरेको छैन भने त्यो निरर्थक सावित हुनेछ ।’

९९९९९९९९९९.jpg

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.