काठमाडौं । विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत रहने अनुमान गरेको छ ।
पूरक बजेटमार्फत् सरकारले सरकारले ७ प्रतिशत आर्थिक वृद्ध हुने लक्ष्य लिएको छ ।
कुन मुलुकको कति प्रतिशत वृद्धिदर ?
सार्क मुलुकमध्ये श्रीलंका, पाकिस्तान र नेपाल सबैभन्दा कम आर्थिक वृद्धिदर हासिल गर्ने मुलुकमा रहने प्रक्षेपण गरेको छ ।
सन् २०२२ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले यस वर्ष नेपालले ३.९ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्न सक्ने अनुमान गरेको छ ।