दाहाललाई कारबाही गर्न सिफारिस

काठमाडौं । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका भेषनारायण दाहालमाथि कारबाहीका लागि सिफारिस गरिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार दाहालमाथि कारबाहीका

गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीलाई सिफारिस गरेको हो ।

दाहालमाथि नारायणहिटी संग्राहलयमा क्याफ्टेरिया खोल्न दिएर पदको दुरुपयोग गरेको आरोप छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.