राष्ट्रिय युवा संघ नेपालको ९औं महाधिबेशनका लागि ३३ विभाग गठन, कुन जिम्मेवारी कसलाई (सूचिसहित)

काठमाडौं । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले आगामी फागुनको ११ गते राष्ट्रिय महाधिबेशन गर्ने निर्णय गरेको छ ।  

पोखरामा सम्पन्न राष्ट्रिय युवासंघ नेपालको महाधिवेशन आयोजक कमिटीको पहिलो पूर्ण बैठकले फागुन ११ मा राष्ट्रिय महाधिबेशन गर्नेगरी विभिन्न विभागहरु टुंगाएको छ ।  

संघले ३३ वटा विभागहरु टुंगाउदै जिम्मेवारीहरु बाँडफाँड गरेको छ । संघले महाधिबेशनका लागि ३ सय ८६ सदस्यीय आयोजक कमिटी गठन गरेको छ । 

विभाग र जिम्मेवारी
मूल आयोजक कमिटी संयोजक - किरण पौडेल  

सह संयोजक - सन्जीव झा र क्रान्ति बुर्लाकोटी 

संगठन विभाग - क्षितिज थेबे 

युथफोर्स विभाग - पुष्प श्रेष्ठ

स्कुल तथा नेत्रित्व बिकास विभाग - रमेश आचार्य 

कार्यालय विभाग - रामजी सापकोटा

प्रकाशन विभाग - सम्राट गौचन 

प्रचार विभाग - महाराज गुरुङ 

मानव अधिकार विभाग - सुनिता कार्की 

महिला विभाग - उर्मिला सुनुवार 

पर्यटन विभाग - सीता सुवेदी 

स्वास्थ्य बिभाग - निरोज पौडेल 

कानून विभाग - बिष्णुराज बिसी 

स्वयमसेवक विभाग - राकेश लामा   

निर्वाचन आयोग प्रमुख  - हिमेश केसी 

निर्वाचन आयोग उप प्रमुख - बाबु छत्कुली 

अनुशासन आयोग प्रमुख - दिनेश थापा 

लेखा आयोग प्रमुख - प्रकाश लामिछाने

१ प्रदेश इन्चार्ज  - अन्जना अधिकारी    

२ प्रदेश इन्चार्ज   - सत्य नारायण यादव 

बागमती प्रदेश इन्चार्ज - अमित लामा 

गण्डकी प्रदेश इन्चार्ज - सन्तोष रावल 

लुम्बिनी प्रदेश इन्चार्ज - सुमन पुरी 

कर्णाली प्रदेश इन्चार्ज - राजन थापा 

सुदुरपश्चिम प्रदेश इन्चार्ज - बिसनाथ चन्द 

अन्तर जिल्ला प्रदेश इन्चार्ज - बलरामा वेल्बासे


© 2021 Quicknepal.com  |  All Rights Reserved.