एमाले उपाध्यक्ष: विष्णु पौडेललाई कोरोना संक्रमण पुष्टि
क्विक नेपाल
२०७८ माघ १,शनिवार ०१ : २६ PM
8.6k
Shares
काठमाडौ नेकपा एमालेका उपाध्यक्ष पौडेललाई कोरोना पुष्टि छ । उनले आफूलाई कोरोना पुष्टि भएको सामाजिक सञ्जालबाट जानकारी दिएका छन। ।उनले कोरोना पुष्टि भएपछि आफू ।आइसोलेसनमा रहेको पनि बताएका छन् ।