काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतलाई कोरोना संक्रमण भएको छ।
पिसिआर परीक्षण गर्दा आफूलाई कोरोना संक्रमण भएको महतले फेसबुकमार्फत् जानकारी दिएका छन्।
महतले आफूसँग सम्पर्कमा रहेकाहरूलाई स्वास्थ्य परीक्षण गर्न अनुरोध गरेका छन्।
Quicknepal Building, Tinkune-32, Kathmandu
News : 01-5104764/9851228755
Email : [email protected]
Advertisement : 9851174284
सन्चार रजिष्ट्रार्: ००२१२/०८०-०८१
© 2021 Quicknepal.com | All Rights Reserved.