पशुपति धर्मशाला सेभेन स्टारजस्तो भएको मन्त्री आलेको टिप्पणी

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पशुपति धर्मशाला सेभेन होटेलजस्तो  भएको बताएका छन् । 

पर्यटनमन्त्री आलेले आइतबार पशुपति क्षेत्रको निरीक्षणपछि सो टिप्पणी गरेका हुन् । 

उनले यसबारे छानबिन समितिले भोलि प्रतिवेदन बुझाउने र त्यसपछि आवश्यक निर्णय लिइने मन्त्री आलेले बताए । उनले भने, ‘छानबिन प्रतिवेदन आइसकेपछि दूधको दूध पानीको पानी हुन्छ ।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.