काठमाडौं । नेपाल सरकारले सपिङ मल, डिपार्टमेन्ट स्टार तथा पार्टी प्यालेसका लागि नयाँ मपदण्ड सार्वजनिक गरेको छ ।
जसअनुरुप अब उल्लेखित स्थानमा एक पटकमा २५ जनाभन्दा बढी प्रवेश गर्न पाउनेछैनन् । र, प्रवेश गर्दा अनिवार्य रुपमा मास्को प्रयोग गर्नुपर्नेछ ।
साथै पार्टी प्यालेस विवाह, ब्रतबन्ध जस्ता धार्मिक सांस्कृति कार्य सञ्चालन गर्न जिल्ला प्रशासनबाट पूर्वस्वीकृति पनि लिनुपर्नेछ ।