उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक जारी

काठमाडौं । उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक सुरु भएको छ ।

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सो समितिको बैठक सुरु भएको हो । 

बैठक राष्ट्रिय सभा निर्वाचनको रणनीति र स्थानीय तहको निर्वाचनको तयारीमा केन्द्रित हुने बताइएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.