वैशाखमै स्थानीय तहको चुनाव गर्ने सहमति

काठमाडौं । सत्तारुढ गठबन्धन दलबीच वैशाखमै स्थानीय तहको चुनाव गर्ने सहमति भएको  छ । 

मंगलबार बसेको गठबन्धनको बैठकमा सो सहमति भएको हो ।

  

 

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.