एजेन्सी । अभिनेत्री लियोनी पुन: विवादमा तानिएकी छन् ।
अभिनेत्री सन्नी लियोनीले अभिनय रहेको म्युजिक भिडियो ‘मधुवन’ गीतको पोस्टर परिवर्तन गरेपछि उनी विवादमा तानिएकी हुन् ।
मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्रको चेतावनीपछि म्युजिक कम्पनी सारेगामाले कम्पनीले मधुवन गीतको पोस्टर परिवर्तन गरेर पनघट राखेको छ ।
तर,उनले यो विषयलाई आफूले वास्ता नगर्ने बताएकी छन् ।