पछिल्लो २४ घण्टामा दश हजार २५८ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप दश हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल २२ हजार ८२८ जनामा गरिएको परीक्षणमा उल्लेखित संख्यामा कोरोना पुष्टि भएको हो । 

त्यसैगरी, मन्त्रालयको तथ्याङकअनुसार ५६२ जना कोरोनाबाट मुक्त भएका छन भने थप एक जनाको मृत्यु भएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.