काठमाडौं उपत्यकामा कति जनामा भयो कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ६२६३ संक्रमित पहिचान भएका छन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय उल्लेखित संक्रमित पहिचान भएका हुन् । यो संख्या जिल्ला जिल्लाहरुमध्ये सबैभन्दा बढी हो । 

त्यसैगरी, ललितपुर जिल्लामा १०१९ र भक्तपुर जिल्लाका ६७८ जना रहेका छन्।

आज देशभरि ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.