काठमाडौं । स्वास्थ्यमन्त्री विरोध खतिवडा आइसोलेसन बसेका छन् ।
प्रदेशको अनुगमनमा निस्किएको स्वास्थ्य मन्त्रालयको टोली नै कोरोना संक्रमित भएपछि उनी पनि आइसोलेसन बसेका हुन् ।
उनमा कोरोना पुष्टि भने भएको छैन । यद्यपि उनी रुँघा खोकीबाट ग्रसित भएको बताइएको छ।
Quicknepal Building, Tinkune-32, Kathmandu
News : 01-5104764/9851228755
Email : [email protected]
Advertisement : 9851174284
सन्चार रजिष्ट्रार्: ००२१२/०८०-०८१
© 2021 Quicknepal.com | All Rights Reserved.