काठमाडौं । नेकपा एमाले भातृसंगठन राष्ट्रिय युवासंघ नेपाल तनहुँ कमिटीले सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्यवृद्धिको विरोधमा दमौलीमा विरोध पर्दशन गरेको छ ।
ईन्धनको मुल्य वृद्धि गरेर जनतालाई मारमा पारेको भन्दै युवासंघले सवारी साधनका साथमा दमौलीमा विरोध सभा जारी राखेका छन । वर्तमान सरकारले महंगी बदाएपछि जनातालाई मार परेको भन्दै युवाहरुले मुल्यवृद्धि फिर्ता लिन नारा लगाउएका छन ।





