अध्यक्ष प्रचण्ड पत्नीमा पनि कोरोना पुष्टि

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डपत्नी सीता दाहालमा कोरोना संक्रमण पुष्टि भएको छ ।

दुई दिनअघि गरिएको पिसिआर परीक्षणका क्रममा उनमा कोरोना पुष्टि भएको हो । हल उनको आइसियूमा उपचार भइरहेको छ । हाल उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

केही दिनअघि मात्र अध्यक्ष प्रचण्ड कोरोनामुक्त भएका थिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.