काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप ६ हजार ४६२ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उल्लेखित संक्रमित पहिचान भएका हुन् ।
सोही समयमा एक हजार ४१६ संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ।
१७ हजार ४३७ को नमुना परीक्षण गरिएको थियो ।
Quicknepal Building, Tinkune-32, Kathmandu
News : 01-5104764/9851228755
Email : [email protected]
Advertisement : 9851174284
सन्चार रजिष्ट्रार्: ००२१२/०८०-०८१
© 2021 Quicknepal.com | All Rights Reserved.