प्रि-ओपन सेसनमा सेयर बजार बढ्यो, कि घट्यो

काठमाडौं । साताको चौथो दिन प्रि-ओपन सेसनमा सेयरबजार बढेको छ । 

मंगलबार ५.५९ अंक घटेर २८१५.०६ विन्दुमा बन्द भएको नेप्से बुधबार २.१० अंक बढेर २८१७.१७ विन्दुमा पुगेको छ।

त्यसैगरी, सो सेसनमा सेन्सेटिभ इन्डेक्स ०.१० अंक बढेको छ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.