राष्ट्रिय सभा निर्वाचन : प्रदेश-१मा महिलातर्फ गठबन्धनकी उम्मेद्वार विजयी

काठमाडौं । राष्ट्रियसभा सदस्यमा प्रदेश-१ बाट महिलातर्फ जयन्ती राई निर्वाचित भएकी छन् । राई सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी थिइन् । 

उनले ४ हजार ६९२ मतभार पाइन् । एमालेबाट उम्मेदवार बनेकी सावित्रा भण्डारीले ४ हजार ३६२ मत प्राप्त गरिन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.