नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुवल बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति भर्चुवल बैठक सुरु भएको छ । 

केही बेरअघि मात्रै सुरु भएको  बैठकका लागि सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा लगायतका पदाधिकारी सानेपा पुगेका छन् । 

बैठकमा सभापति देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्यका लागि छनोट गरेको नेताको नाम बैठकमा राख्ने छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.