काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा ६८२७ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ८६९ नमुना परीक्षण गर्दा उल्लेखित संक्रिमित पहिचान भएका हुन् ।
त्यसैगरी, सोही अवधिमा कोरोनाका कारण १० जनाको मृत्यु भएको छ ।
Quicknepal Building, Tinkune-32, Kathmandu
News : 01-5104764/9851228755
Email : [email protected]
Advertisement : 9851174284
सन्चार रजिष्ट्रार्: ००२१२/०८०-०८१
© 2021 Quicknepal.com | All Rights Reserved.