राष्ट्रियसभाको बैठक सोमबार दिउँसो बस्ने निर्णय

काठमाडौं । राष्ट्रियसभाको बैठक सोमबार दिउँसोको लागि बोलाइएको छ । अध्यक्ष गणेशप्रसाद तिमल्सिनाका अनुसार  राष्ट्रियसभाको बैठक सोमबार दिउँसो –१बजे बस्ने  निर्णय भएको हो । 

 यस अघि पहिलो अर्को सुचना प्रकाशित नहुँदा सम्मका लागि माघ २ गते बैठक स्थगित गरिएको थियो ।

संघीय संसदको महासचिव डा. भरतराज गौतमद्वारा शनिबार जारी सुचनामा विज्ञप्तिसििहत भनिएको छ । 
( विज्ञप्ति)

g5.JPG

© 2021 Quicknepal.com  |  All Rights Reserved.