काठमाडौं । नेकपा (माओवादी केन्द्र) का युवा नेता युवराज दुलालले गठबन्धन जोगाउने सर्तमा अमेरिकी सहायता परियोजना (एमसीसी) पास गर्नु उचित नभएको बताएका छन् । यही कारणले गठबन्धन टृट्ने हो भने टुट्न दिनु उचित उचित हुने पनि उनले बताएका छन् ।
गठबन्धन बचाउने हिसाबले देश बेच्नु उचित विषय भने होइन । यदि दलभित्रको गठबन्धन टुटेमा केहि फरक पर्दैन तर अमेरिकी परियोजना संसदमा अनुमोदन भयो भने सारा कुरा प्रभावित हुन्छ उनले भने । यस विषयमा अब बढी युवाले आवाज .उठाउनु महत्वपुर्ण रहेको छ । ।
‘यदि एमसीसी संसदमा टेवल नगर्दा या अमेरिकाको इच्छा अनुसार पारित नगर्दा गठबन्धन टुट्छ या सराकर ढल्छ भने ढल्न दिनुपर्छ.। याे नै नेपालका लागि बढी हितकारी हुन्छ