अनेरास्ववियु सप्तरीद्धारा  प्रधानमन्त्रीलाई ज्ञापन पत्र(ज्ञापनपत्रसहित)  

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सप्तरीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ । देउवा नेतृत्वको पाँच दलिय गठबन्धनलाई समयमै स्थानिय तहको निष्पक्ष निर्वाचन गराउन माग गर्दै ज्ञापन पत्र बुझाएको हो । 

पत्रमा लोकतन्त्र बचाउने लडाईमा  लाखौं विद्यार्थीलाई पुनः सडकमा उतार्नु पर्ने स्थिती सिर्जना नगर्न समेत चेतावनी दिएको छ । 
272223268_492949715732417_4134861783222832900_n.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.