चाँडै स्थानीय तहको चुनाव गर्न काठमाडौं, भक्तपुर र ललितपुर एमाले जिल्ला जिल्ला अध्यक्षको माग (विज्ञप्तिसहित)

काठमाडौं । काठमाडौं, भक्तपुर  र ललितपुर नेकपा एमाले जिल्ला अध्यक्षको बैठकले सरकारसँग आगामी वैशाखमा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गरेका छन् । 

सोमबार तीन जिल्ला अध्यक्षको बैठकले  गरेका निर्णय सरकारलाई बुझाउँदै यस्तो माग गरेको हो । 

साथै, कुनै पनि बाहनामा निर्वाचन स्थगित नगर्न उनीहरुको माग छ ।

uml.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.