राष्ट्रिय युवा संघ नेपालको ज्वालामुखी गाउँपालिका अधिवेशन सम्पन्न

काठमाडौं । ज्वालामुखी गाउँपालिकाको राष्ट्रिय युवा संघ नेपालले  प्रथम  पालिका अधिवेशन  सम्पन्न गरेको छ । अधिवेशनमा प्रमुख  अतिथि नेकपा एमाले का केन्द्रीय सदस्य धादिङ, को  इन्चार्ज खेम लोहनी, विशेष अतिथी राष्ट्रिय युवा संघ नेपाल का धादिङको जिल्ला संयोजक काजी श्रेष्ठ,  विशेष अतिथि नेकपा एमाले धादिङका जिल्ला सहसचिव हरेराम लोहनी लगायतको उपस्थितमा राष्ट्रिय युवा संघ नेपालको प्रथम ज्वालामुखी गाउँपालिका अधिवेशन सम्पन्न भएको हो ।  

पालिकाले अधिवेशन सँगै रक्तदान कार्यक्रम समेत गरेको राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय  निर्वाचन आयोग  उपप्रमुख बाबु छत्कुलीले जानकारी दिए । उनका अनुसार ३४ जना भन्दा बढी मानिसले रक्तदान गरेका छन् ।

 नवनिर्वाचित समिति 
अध्यक्षः  प्रकश भारती
उपाध्यक्षः  दिपक थापा
सचीवः  दिनेश अधिकारी 
सह सचिबः डम्बर तामाङ,  मिलन शाही
कोशाध्यक्षः भिम प्रसाद खकुराल 

272265586_1696070347247020_1398259605084518098_n.jpg

272243193_471309347832399_3554737758981774602_n.jpg

273013459_3168482956741216_4722861654049213693_n.jpg

272854214_772561820812838_1559097614334279020_n.jpg

272283564_4560337540743080_2365497574335152396_n.jpg

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.