काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३६३७ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।
११ हजार ५८२ जनामा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन ।
स्वास्थ्य मन्त्रालयको तथ्याङकअनुसार आज थप ७५५५ जना निको भएका छन् भने पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । ।
Quicknepal Building, Tinkune-32, Kathmandu
News : 01-5104764/9851228755
Email : [email protected]
Advertisement : 9851174284
सन्चार रजिष्ट्रार्: ००२१२/०८०-०८१
© 2021 Quicknepal.com | All Rights Reserved.