एजेन्सी । आलिया भट्ट,अजय देवगनले अभिनय गरेको फिल्म ‘गंगुबाई काठियावाडी’ को ट्रेलर रिलिज भएको छ ।
संजयलिला भन्सालीको निर्देशनमा तयार भएको यो चलचित्र ‘दि माफिया क्विन अफ मुम्बई’ पुस्तकमाथि आधारित छ । सन् १९६० को दशकमा मुम्बइको कमाठीपुरमा बेश्यालय चलाउने गंगुबाइको जीवन कथामा यो चलचित्र बनेको हो ।
त्यसैगरी, यो चलचित्र फेब्रअरी २५ मा रिलिज हुने छ ।