नेपालमा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप २४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १६ हजार ३५६ जनाको नमुना परीक्षण गर्दा २४०१ जनामा संक्रमण पुष्टि भएको हो ।

साेही समयमा कोरोना संक्रमणबाट १४ जनाकाे मृत्यु भएकाे छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.