पछिल्लो २४ घन्टामा थप १०६६ जनामा कोरोना पुष्टि

न्त्रालयका अनुसार १,२३४ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन् ।

काठमाडौं । देशभर १०६६ जना कोरोना संक्रमित पहिचान भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्या‌ंकअनुसार पछिल्लो पछिल्लो २४ घन्टामा ८,५४० पीसीआर परीक्षणमा ८३५ जना र २,८१८ एन्टिजेन परीक्षण गर्दा उल्लेखित संक्रमित पहिचान भएका हुन् ।

मन्त्रालयका अनुसार १,२३४ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन् । संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार  शनिबार सक्रिय संक्रमितको संख्या २५ हजार ८२ पुगेको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.