एमाले संसदीय दलको बैठक सुरु(फोटोफिचर)

काठमाडौं ।  एमाले संसदीय दलको बैठक केही बेरमा ससद भबन नयाँ बानेश्वरमा सुरु भएकाे छ । सांसदहरु आउने क्रम भने जारी छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराविरुद्ध संसदले लगाएको महाअभियोगबारे पार्टीको आधिकारिक धारण सार्वजनिक गर्न बैठक बोलाइएको हो । 

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.