भदौ २९ गते बसेको मन्त्रीपरिषदको बैठकमा कैद मिनाह सिफारिस गरेको थियो । उक्त सिफारिस अनुसार पाँच सय ३१ कैदी आजैबाट सजाय मुक्त हुनेछन् ।
काठमाडौं । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच सय ३१ कैदीको सजाय कट्टा गर्ने भएकी छिन् ।
भदौ २९ गते बसेको मन्त्रीपरिषदको बैठकमा कैद मिनाह सिफारिस गरेको थियो । उक्त सिफारिस अनुसार पाँच सय ३१ कैदी आजैबाट सजाय मुक्त हुनेछन् ।
क्विक नेपाल
२०७८ आश्विन ३,आइतवार १२ : ४१ PM